योमरी पुन्हीको अवसरमा शुभकामना ।
२८ मंसिर २०८१, शुक्रबार

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालय तथा चखेल सेवा केन्द्र बन्द रहने भएको छ ।
यहि मंसीर ३० गते आईतबारका दिन धान्य पूर्णिमा, उघौली पर्व, योमरी पुन्ही पर्व परेको हुँदा साकोसको मुख्य कार्यालय तथा चखेल सेवा केन्द्र बन्द रहने भएको हो ।
साकोसले धान्य पूर्णिमा, उघौली पर्व, योमरी पुन्ही-२०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख, शान्ती, समृद्धि तथा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यसबाट पर्न जाने असुविधा प्रति संस्था क्षमा याचना गरेको छ ।
हेर्नुहोस सूचना ।