डाउनलोड
सदस्यफारम
इन्द्रसरोवर-४, फाखेल, मकवानपुर

लेखा परीक्षक तथा वस्तु तथा सेवा आपुर्तीकर्ता आवश्यकता ।

०२ भदौ २०८२, सोमबार

यस सक्रिय महिला बचत तथा ऋण सहकारी  संस्था लि. इन्द्रसरोवर ४ फाखेल, मकवानपुरलाई आर्थिक वर्ष २०८२/०८३ का लागि वस्तु तथा सेवाहरु आपुर्ती गर्ने सेवा प्रदायक तथा  आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित मितिले १५ दिन भित्र संस्थामा प्रस्ताव पेश गर्नका लागि आह्वान गरिएको छ । 

इच्छुक सेवा  प्रदायक फार्म वा कम्पनीले संस्थाको मुख्य तथा चखेल सेवा केन्द्र वा इमेल sakriyamhila2057@gmail.com मार्फत् पनि प्रस्ताव पेश गर्न सकिनेछ । 

थप जानकारीका लागि यो सूचना हेर्न सक्नुहुनेछ ।