डाउनलोड
सदस्यफारम
इन्द्रसरोवर-४, फाखेल, मकवानपुर

सक्रिय महिला देशकै उत्कृष्ट सहकारी

२९ मंसिर २०८१, शनिबार

सक्रिय महिला साकोस राष्ट्रिय सहकारी बैंक लि. की २१ औं वार्षिक साधारण सभा कार्यक्रममा  सम्मानित भएको छ । साकोस यस वर्षको महिलाद्वारा सञ्चालित सदस्य संस्था मध्ये देशकै उत्कृष्ट संस्था विधामा  सम्मानित भएको हो ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१ को संस्थागत गतिविधिका आधारमा संस्था सम्मानित भएको हो । केन्द्रिय राजधानी काठमाण्डौंमा आज शनिवार आयोजित  एक कार्यक्रममा संस्थालाई सम्मान पत्रले सम्मानित गरिएको छ ।

सम्मान पत्र