डाउनलोड
सदस्यफारम
इन्द्रसरोवर-४, फाखेल, मकवानपुर

सक्रिय साकोस पुनरुत्थान ऋण

१० मंसिर २०८१, सोमबार

सक्रिय महिला बचत तथा ऋण सहकारी  संस्था लि.ले विपतबाट पिडित सदस्यहरुको राहतका लागि न्यून व्याजदरमा  पुनरुत्थान ऋण सदस्य माझ ल्याएको छ ।

बाढी, पहिरो, हावाहुरी, आगलागी, भु-कम्प लगायत प्राकृतिक तथा मानव सिर्जित विपत्तीबाट पुगेको क्षति पश्चात् पुनर्निमाणमा सदस्यहरुको पीडामा मल्हम लगाउने उद्देश्यले यो ऋणको नयाँ उत्पादन ल्याएको व्यवस्थापक सबिना लामाले बताउनु भयो ।

संस्थाको रजत जयन्तीको अवसरमा ल्याएको ऋण र यसका बारेमा थप जनकारी लिन ऋण शाखामा सम्पर्क गरी जनकारी लिन सकिनेछ ।

सम्पर्कः ९७६१७१२८९४